Home » » सुनन चोखो मायाँ बुनन

सुनन चोखो मायाँ बुनन

Written By Cyber Sangam on Tuesday 7 January 2014 | 08:56

सुनन
चोखो मायाँ बुनन
मायाँले
मेरो दिल्को छायाँले

सत्तामा
रम्नु रमे भत्तामा
नेताले
पारा ल्याए खेताले

साँझमा
त्यो भट्टीको माझमा
बसियो
धोक्नु सम्म धोकियो

सानीको
झल्को छोडी जानीको
अतिनै
मनको मायाँ जतिनै

पर्देशी
सम्झि रन्छ गाउबेसी
पियारी
उहि तिम्रो भण्डारी

चलन
जुन जस्तै बलन
प्याराले
कुरा गरून साराले

भण्डारी दाइ 
Share this article :

1 comments:

  1. मिठो बनेको छ सिन्का
    भण्डारी दाई

    ReplyDelete

 
Copyright © 2013. सिन्का - All Rights Reserved
Template Created by Basudev Published by CyberSangam
Proudly powered by Blogger