Home » » केहि सिन्काहरू -कोमल भट्ट (प्रथम प्रयास )

केहि सिन्काहरू -कोमल भट्ट (प्रथम प्रयास )

Written By Uday Youth Club on Friday 10 January 2014 | 03:18


१)
कल्पना
हुन्छ तिम्रै सम्झना 
आऊ है
चोखो माया लाऊ है 

२)
गाँसेर
लायौ मायाँ हाँसेर
नाचौंला 

सँगै सँगै बाँचौला 


३)

धोको छ
हाम्रो मनै रोको छ
सहेन
त्यसै जानु भएन
४)
गयौरे
विरानु पो भयौरे
लुकेको
धेरै भयो दुखेको 
Share this article :

0 comments:

Post a Comment

 
Copyright © 2013. सिन्का - All Rights Reserved
Template Created by Basudev Published by CyberSangam
Proudly powered by Blogger