-सिन्काहरु-
1 रुदैछु
पर्देशि म हुदैछु
दिनले
साहुको त्यो रिनले !!!!
2 बनैमा
ठेश लाग्यो मनैमा
जहर
कस्लाई छ रहर !!!!
3 गोडेर
मात्रि भुमि छोडेर
खादैछु
बाध्यताले जादैछु !!!!
1 रुदैछु
पर्देशि म हुदैछु
दिनले
साहुको त्यो रिनले !!!!
2 बनैमा
ठेश लाग्यो मनैमा
जहर
कस्लाई छ रहर !!!!
3 गोडेर
मात्रि भुमि छोडेर
खादैछु
बाध्यताले जादैछु !!!!
0 comments:
Post a Comment