Home » » हरीहर कँडेल का केहि सिन्का हरु

हरीहर कँडेल का केहि सिन्का हरु

Written By Unknown on Friday, 10 January 2014 | 21:36

हरीहर कँडेल
गाजले
नझुकन लाजले
बोलन
भित्री मन खोलन

सानिले
सधै ढाँट्ने बानीले
पाएको
छुट्यो माया लाएको

प्रचण्ड
भयौ धेरै उदण्ड
सत्ताले
पुगेन कि भत्ताले

जीतेर
शत्रु बैरी पीटेर
बाच्नुछ
रुनु छैन हास्नुछ
हे आमा
रुदै छु म पिडामा
 दुखले
बस्नु छैन सुखले

 हरीहर कँडेल
Share this article :

0 comments:

Post a Comment

 
Copyright © 2013. सिन्का - All Rights Reserved
Template Created by Basudev Published by CyberSangam
Proudly powered by Blogger