Home » » जीवन काश्यप

जीवन काश्यप

Written By Unknown on Friday 10 January 2014 | 21:47

जीवन काश्यप 
 साथी हो
सबैभन्दा माथि हो
साहित्य
जहाँ खुल्छ लालित्य । १ ।

हाँसेर
प्रेममाला गाँसेर
बाँच ल
मेरैलागि साँच ल! । २ ।

सम्झना
तिमी मेरी बन्दना
ठान्दछु
सधैँ सधैँ मान्दछु । ३ ।

चरीले
गर्नु गर्यो झरिले
नरूनु
आँसुले तन नधुनु । ४ ।

भावना
पोख्ने मेरो चाहना
पुरा भो
सिन्का ले नै जुराको । ५

Share this article :

0 comments:

Post a Comment

 
Copyright © 2013. सिन्का - All Rights Reserved
Template Created by Basudev Published by CyberSangam
Proudly powered by Blogger