आसुले
कुटिन रे सासुले
रोइन् अनि मुहार धोइन्
जाउन
भोक लाग्यो खाउन
थाकेको
छैन केहि पाकेको
मलिलो
उमेर छ कलिलो
हुदैन
वैशले नि छुदैन
टिकाउ
रैछौ तिमी बिकाउ
सिकारी
बनायौ नि भिकारी
धाएर
आउला नि गाएर
जाउला
भरे संगै खाउला
Raaz Dhimal #आशुतोष
कुटिन रे सासुले
रोइन् अनि मुहार धोइन्
जाउन
भोक लाग्यो खाउन
थाकेको
छैन केहि पाकेको
मलिलो
उमेर छ कलिलो
हुदैन
वैशले नि छुदैन
टिकाउ
रैछौ तिमी बिकाउ
सिकारी
बनायौ नि भिकारी
धाएर
आउला नि गाएर
जाउला
भरे संगै खाउला
Raaz Dhimal #आशुतोष
0 comments:
Post a Comment