Home » » सिन्का हरु बेहोशी भिम रसाईली

सिन्का हरु बेहोशी भिम रसाईली

Written By Unknown on Friday 10 January 2014 | 20:06

  • Today
  • Behoshi Bhim Rasaili
    Behoshi Bhim Rasaili

    सिन्का
    १ फर्केर,
    नजाउ है तर्केर।
    आउन,
    चोखो माया लाउन।

    २ छुट्दैन,
    साथ हाम्रो टुट्दैन।
    यसरी,
    रहन्छ सधै भरी।

    ३ मायाले,
    हेर्छन् मेरा आँखाले।
    सानीलाई,
    मेरी दिल्की रानीलाई।

    ४ दु:ख यो,
    जीवन्को सबै दुर् भो।
    पाएर,
    तिम्लाई माया लाएर।

    ५ नजानु,
    मलाई छोडी ए सानु।
    रुन्छु म,
    एक्को एक्लै हुन्छु म।

    बेहोशी भिम रसाईली
    केराबारी, मोरङ हाल बहराईन
Share this article :

0 comments:

Post a Comment

 
Copyright © 2013. सिन्का - All Rights Reserved
Template Created by Basudev Published by CyberSangam
Proudly powered by Blogger