Home »
» ♥ईश्वोर राई♥ क सिन्का हरु
♥ईश्वोर राई♥ क सिन्का हरु
Written By Unknown on Friday, 10 January 2014 | 20:18
रजनी
देख्छु खाली सपनी
मायाले
तान्यो तिम्रै छायाँले
स्वदेश्मा
छैन सुख बिदेश्मा
लडेर
काम गर्छु डढेर
भोको छु
आमा सधैँ रोको छु
सभ्यता
छैन यहाँ सत्यता
छल्केर
झर्छ आँशु तल्केर
देख्दैन
दुःख कैले लेख्दैन
मायालु
कहाँ छन् खै दयालु
उम्रेको
के भरोसा जुम्रेको
कोईली
को!सुरीलो त्यो बोली
सुनेर
नाची राछु घुमेर
सप्रियो
माया मेरो फक्रीयो
डालीमा
आँखा गयो मालीमा
चरित्र
हत्या भयो पबित्र
बुझन
दूनियाँ यो सुनन
लुकेर
हुन्न प्यारी झुकेर
चल्दो छ
माया हाम्रो बल्दो छ
♥ईश्वोर राई♥
काभ्रे,महादेवस्थान,९,वनघर
♥हाल खाडी मुलुक♥ै
Related Articles
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.


0 comments:
Post a Comment