मेरो ५ सिन्काहरू
१) सट्टीमा
जान्छु सधै भट्टीमा
जिउन
म सराब पिउन ॥
२) कालि ले
स्वागत छ तालि ले
तिन्कामा
नया बिधा सिन्कामा ॥
३) देखेर
बाटो मेरो छेकेर
अंगाल
आफुलाई सम्हाल
४) सरर
झर्छ आसु बरर
लएसी
तिम्ले छोडी गएसी ॥
५) हास न
छम छमी नाच न
आउन
चोखो माया लाउन ॥
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही २६ पौष २०७०
१) सट्टीमा
जान्छु सधै भट्टीमा
जिउन
म सराब पिउन ॥
२) कालि ले
स्वागत छ तालि ले
तिन्कामा
नया बिधा सिन्कामा ॥
३) देखेर
बाटो मेरो छेकेर
अंगाल
आफुलाई सम्हाल
४) सरर
झर्छ आसु बरर
लएसी
तिम्ले छोडी गएसी ॥
५) हास न
छम छमी नाच न
आउन
चोखो माया लाउन ॥
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही २६ पौष २०७०
0 comments:
Post a Comment